Techie IT
बुधबार, वैशाख २४,२०८२

अमेरिकामा गोली प्रहार, ४ जनाको मृत्यु


न्युयोर्क । अमेरिकाको डेटनको उत्तरमा रहेको ओहायो सहरमा भएको गोली प्रहारबाट चार जनाको मृत्यु भएको छ ।
गोली चलाएपछि आक्रमणकारी फरार छन् ।प्रहरीले गोली प्रहारमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ ।
आक्रमणमा चार जनाको घटनास्थलमै मृत्यु भएको र केही घाइते भएको उनले बताए । बट्लर सहरको जनसंख्या ८ हजार छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #४ जनाको मृत्यु, #अमेरिकामा गोली प्रहार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:17 am6:42 pm +0545