कोशी ब्यारेजमा पानीको बहाव बढ्दै, सजग रहन आग्रह
सुनसरी । कोशी ब्यारेजमा आज १२ः०० बजे गरिएको मापन अनुसार पानीको बहाव प्रतिसेकेण्ड २ लाख २ हजार ४ सय ७५ क्युसेक मापन गरिएको छ ।
अहिले कोशी ब्यारेजका ५६ मध्ये २९ वटा ढोका खोलिएका छ ।
कोशी ब्यारेजमा आज पानीको बहाव करिब ५ लाख क्युसेक हुने अनुमान गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
बहाव बढ्दै गएकोले बिहानदेखि तटीय क्षेत्रको बासिन्दाहरूलाई सजग रहन सुनसरी प्रशासनले आग्रह गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कोशी ब्यारेज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्