कांग्रेस पहिलैदेखि तानाशाही हो : केपी ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले पहिलेदेखि नै तानाशाही प्रवृत्ति देखाउने गरेको बताएका छन् ।
उनले कांग्रेस पहिलोपटक नेतृत्वमा आएकै कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएको स्मरण गर्दै अहिले पनि त्यस्तै सामन्ती व्यवहार कांग्रेसमा देखिएको टिप्पणी गरेका छन् ।
अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रतर्फ पनि कटाक्ष गरेका छन् । उनले सामन्ती कांग्रेसलाई माओवादीहरुले बोकेर हिँडेको बताए । उनले व्यंग्य गर्दै भने, ‘पार्टी कार्यालयमा हसियाँ हथौडा नै राखेका छन् ।’
एमाले नेतृत्वको सरकारलाई षड्यन्त्रपूर्वक ढंगले हटाएपछि मुलुकमा भ्रष्टाचार बढेको, बैंकमा तरलता अभाव, अर्थतन्त्र धरापमा रहेर देशले दुगति व्यहोरिहेको ओलीको भनाइ छ ।
शुक्रबार झापा काठमाडौं सम्पर्क क्षेत्र नं. ५ का कार्यकर्ताहरुसँगको भेटघाटमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्