निलम गुरुङ र ईशा गुरुङले पहिरिईन् मिसेस एण्ड मिस गुरुङ सिजन-३ को ताज
मिसेस निलम गुरुङ र मिस ईशा गुरुङ ‘मिसेस एण्ड मिस गुरुङ’ सिजन ३ को ताज पहिरहन सफल भएका छन् । त्यसैगरी मिसेस गुरुङ तर्फ फर्स्ट रनरअप सिमा गुरुङ, सेकेन्ड रनरअप शर्मिला गुरुङ, थर्ड रनरअप पबी गुरुङ, मिसेस ट्यालेन्ट शर्मिला गुरुङ, मस्ट पपुलर, फोटोजेनिक, फेसबुक च्वाइस सिता गुरुङ, भिउर्स च्वाइस, कन्फिडेण्ट सिमा गुरुङ, अर्गनाइजर च्वाइस, हार्डवर्किङ्ग हेमा गुरुङ, पर्सनालिटी पबी गुरुङ, ईटेलिजेण्ट निलम गुरुङ, ईनोसेण्ट माया गुरुङ, फ्रेण्ड्लि लक्ष्मी गुरुङ, बेष्ट स्माइल शर्मिला गुरुङ र एक्टिभ निलम गुरुङले उपाधि जितेका थिए भने मिस तर्फ फर्स्ट रनरअप, हार्डवर्किङ्ग सुखिना गुरुङ, सेकेण्ड रनरअप, भिउर्स च्वाइस, फेसबुक च्वाइस, बेष्ट स्माइल सन्ना गुरुङ, थर्ड रनरअप, मिस फोटोजेनिक, पर्सानलिटि दीपशिखा गुरुङ, मिस ट्यालेन्ट, कन्फिडेण्ट, मस्ट पपुलर, फ्रेण्ड्ली ईशा गुरुङ, अर्गानाइजर च्वाईस, डिसिप्लिन सितल देबी गुरुङ, ईण्टेलिजेण्ट अश्मिता गुरुङ, इनोसेन्ट मिन्खु गुरुङ र मिस एक्टिभ मिना गुरुङले उपाधि हात पारेका थिए ।
बिजेताहरुले नगद पुरस्कार सहित ट्रफी, क्राउन लगायत अन्य गिफ्टहरु समेत पाउन सफल भएका थिए । प्रमुख अतिथि उपसभामुख पुष्पा भुसालको प्रमुख आतिथ्यतामा ओपेरा हाउसमा सम्पन्न भएको उक्त प्रतियोगिता बिगत ३ बर्ष देखि एस.के. इन्टरटेनमेन्ट प्रालिले आयोजना गर्दै आएको छ । प्रतियोगिताको निर्णायकमा अभिनेता रमेश उप्रेती, निर्मात्री तथा कलाकार सबिता गुरुङ, केशब थापा, आनन्द गुरुङ, अशोक तामाङ आकृति तामाङ र एमबी गुरुङ रहेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #निलम गुरुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्