एसपीपीको पत्र सार्वजनिक गर्न मिल्दैन: परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पार्टनरशीप प्रोगाम (एसपीपी) को पत्र सार्वजनिक गर्न नमिल्ने बताएको छ। शुक्रबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले एसपीपीको पत्र सार्वजनिक गर्न नमिल्ने बताएकी हुन्।
एसपीपीमा सहभागितालाई लिएर सदन र सडकमा आवाज उठेपछि मन्त्रिपरिषद्ले सहभागि नहुने निर्णय गरेको थियो। त्यस सम्बन्धी जानकारी गराउन परराष्ट्र मन्त्रालयलाई अधिकार दिइएको थियो ।
तर, अहिलेसम्म अमेरिकालाई आधिकारिक रुपमा जानकारी भने दिइएको छैन। सरकारले सहभागी नहुने भनेर निर्णय गरेपनि अमेरिकालाई जानकारी नगराउनुको पछाडी केही रहस्य भएको भन्दै प्रतिपक्ष र सत्तापक्ष दलका नेताहरुले प्रश्न गर्नुका साथै पत्र सार्वजनिक माग पनि गरिरहेका छन्।
तर, सरकारले गरेको निर्णयको जानकारी गराउन अमेरिकालाई पत्र पठाउनेबारे परराष्ट्र मन्त्रालयल अझै छलफल चलिरहेको प्रवक्ता लम्साल बताउँछिन् । पत्र पठाउने बारे छलफ चलिरहेकाले ढिलाई भएको उनको दाबी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #परराष्ट्र मन्त्रालय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्