निर्वाचनमा तालमेल गरेरै अघि बढ्ने सत्ता गठबन्धनको निर्णय
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनमा पाँच दलीय वर्तमान सत्तागठबन्धन मिलेर चुनाव लड्ने सहमति गरेका छन् ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको निर्णयले आगामी निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रीले जानकारी दिनुभयो ।
गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।
प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० सिट छन् ।

क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #निर्वाचनमा तालमेल गरेरै अघि बढ्ने सत्ता गठबन्धनको निर्णय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्