Techie IT
शनिबार, असार ७,२०८२

सत्ता गठबन्धनको बैठक आज बस्दै


काठमाडौँ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँडबारे छलफल गर्नका लागी आज पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।
शक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो ।

मंसिर ४ गतेका लागि देशभर एकै चरणमा निर्वाचन गर्ने निर्णय सरकारले गरेसंगै गठबन्धनको बैठक बस्न लागेको हो ।

गत स्थानीय तहमा पनि सत्ता गठबन्धनका दलहरुले तालमेल गरेका थिए ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #आज बस्दै सत्ता गठबन्धनको बैठक, #सत्ता गठबन्धन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545