एमालेले काठमाडौंले महँगी र भ्रष्टाचारविरुद्ध ३ दिने हस्ताक्षर अभियान गर्ने
काठमाडौं । नेकपा एमालेले काठमाडौं जिल्ला कमिटिले महंगी र भ्रष्टाचारविरुद्ध हस्ताक्षर अभियान संचालन गर्ने भएको छ ।
गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्य वृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको भन्दै हस्ताक्षर संकलन गर्न लागेको जिल्ला अध्यक्ष दिपक निरौलाले बताउनु भयो ।
साउन २० , २१ र २२ गते सो अभियान राजधानीको टोल टोल गल्ली गल्लीमा संचालन गर्ने र सो प्रयोजनका लागी मातहतका नगर कमिटि , वडा कमिटि र जनसंगठनहरुलाई परिचालन गरिने अध्यक्ष निरौलाले बताउनु भयो ।
नेकपा एमाले काठमाण्डौले हस्ताक्षर संकलन संगै सरकारले गरेका गलत र जनविरोधी कामको भण्डाफोर समेत गरिने जानकारी दिएको छ।
एमालेले आम सर्वसाधारणलाईसमेत सहभागिताका लागि आह्वान समेत गरेको छ।
महंगीविरूद्ध यही साउन १६ गते ऐमालेले बिशाल जनप्रदर्शन गरेको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #महँगी र भ्रष्टाचारविरुद्ध ३ दिने हस्ताक्षर अभियान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्