Techie IT
शनिबार, जेठ ४,२०८२

२४ घण्टामा थप ८ सय १४ जनामा कोभिड संक्रमण पुष्टि


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ८ सय १४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार ४१५ जनामा परीक्षण गर्दा ८ सय १४ जनामा संक्रमण देखिएको हो।

त्यस्तै, सोही अवधिमा २ सय ९९ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर संक्रिय संक्रमितको संख्या ५ हजार १ सय ४४ रहेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #२४ घण्टामा थप ८ सय १४ जनामा कोभिड संक्रमण पुष्टि, #कोभिड


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:12 am6:48 pm +0545