फुटबल टिमका पूर्वकप्तान चेम्जोङलेगरे खेल मैदानमै प्रेमिकासँग ‘इन्गेजमेन्ट’

काठमाडौँ । नेपाली फुटबल टिमका पूर्वकप्तान किरण चेम्जोङले खेल मैदानमै प्रेमिकासँग ‘इन्गेजमेन्ट’ गरेका छन्।
आफू सहभागी माजिया स्पोर्टस एन्ड आरसीले सोमबार माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेपछि खुसियालीमा उनले प्रेमिकासँग इन्गेजमेन्ट गरेका हुन्।
सोमबार भएको फाइनल प्रतिस्पर्धामा क्लब इगल्सलाई ५–० गोलको फराकिलो अन्तरले हराउँदै माजिया लिग च्याम्पियन बनेको हो।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #किरण चेम्जोङ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्