Techie IT
शनिबार, असार ७,२०८२

ओली आरती हेर्न पशुपतिमा


काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गंगा आरतीमा सहभागी हुन सोमबार साँझ पशुपति क्षेत्रमा पुगेका छन् ।

पशुपति क्षेत्र विकास कोषका अनुसार ‘पशुपति बागमती गंगा आरती परिवार’को वार्षिकोत्सवमा सहभागी हुन ओली पशुपति क्षेत्रमा पुगेका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #केपी शर्मा ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Mostly Cloudy
5:07 am7:03 pm +0545