अध्यक्ष ओलीको उपस्थितिमा ३३ वटै विभागका रिपोर्टिङ
काठमाडौं । नेकपा एमालेका ३३ वटै विभागका प्रमुख, उपप्रमुख र सचिवको संयुक्त बैठक अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा च्यासलमा भएको छ।
प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बार्षिक कार्ययोजना, रिपोर्टिङलगायत हुनेछ। चुनाव केन्द्रित एमालेले आन्तरिक रणनीति तय गर्नेछ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : ##एमाले, #एमाले अध्यक्ष ओलीको उपस्थितिमा ३३ वटै विभागका रिपोर्टिङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्