Techie IT
मंगलबार, वैशाख २३,२०८२

एमाले अध्यक्ष ओलीको बन्जी जम्प गर्ने इच्छा


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्जी जम्प गर्ने इच्छा व्यक्त गरेका छन् । युवा संघले शनिबार गरेको कार्यक्रममा बोल्दै उनले यस्तो इच्छा व्यक्त गरेका हुन् ।

बन्जी जम्पमा जान मन भए पनि उमेरका कारण डाक्टरलाई सोध्नुपर्ने बताए । उनले भने, ‘मलाई पनि बन्जी जम्प जाउँजाउँ जस्तो लाग्छ । तर, अलिक उमेर बढी भएको हुनाले बन्जी जम्पले के गर्ला भनेर समस्या हुन सक्छ । डाक्टरलाई सोधेर जानुपर्छ ।’


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #एमाले अध्यक्ष ओलीको बन्जी जम्प गर्ने इच्छा, #केपी शर्मा ओली, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:18 am6:41 pm +0545