पार्टी सभापति देउवा र तरुण दल अध्यक्ष गुरुङबीच भेटवार्ता
काठमाण्डौं । प्रधानमन्त्री एबम नेपाली काङ्ग्रेस पार्टी सभापति शेर बहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले भेट गर्नुभएको छ ।
भेटमा तरुण दल केन्द्रिय समिती बिस्तारको बिषयमा गहन छलफल भएको विद्वान गुरुङका प्रेस सल्लाहकार दिपेन्द्र पोखरेलले जनकारी दिनुभयो । ।
ध्यक्ष गुरुङले तरुण दल केन्द्रिय समिती बिस्तारको बिषयमा पार्टीका शिर्षनेताहरू सँग आफुले भेट गरि सरसल्लाह लिएको पार्टी सभापति देउवालाई जानकारी गराएका थिए ।
यथाशीघ्र तरुण दल केन्द्रिय समिती ल्याउन प्रधानमन्त्री एबम पार्टी शभापती देउवाले तरुण दल अध्यक्ष गुरुङलाई निर्देशन दिनुभएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #विद्वान गुरुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्