Techie IT
बुधबार, असार १८,२०८२

भक्तपुरमा रुख ढलेर बस र स्कुटरलाई किच्दा १६ जना घाईते


भक्तपुर । भक्तपुरमा रुख ढलेर बसलाई किच्दा १६ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको भक्तपुरका प्रहरी प्रमुख शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सल्लाघारी चोङा गणेशमा वनको रुख सडकमा ढल्दा काठमाडौंबाट भक्तपुर दुधपाटीतर्फ जाँदै गरेको बा २ ख ३५८४ नम्बरको बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई किचेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #भक्तपुरमा रुख ढलेर बसलाई किच्दा १६ जना घाइते


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:10 am7:04 pm +0545