देशभरि थप ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । आज देशभरि थप४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
३ हजार ५ सय ६९ नमुनाको परिक्षण गर्दा ४ सय ३५ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज ५६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।
पछिल्लो समय लगातार कोरोना संक्रमण बढ्दा सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढेको छ ।
आज २ हजार ५ सय ३७ जना सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #breaking, #कोरोना, #कोरोना संक्रमण पुष्टि, #कोरोना संक्रमणसंक्रमण
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ५काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ
- ८वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…






तपाईको कमेन्ट लेख्नुहोस्