Techie IT
मंगलबार, असोज २०,२०८३

प्रहरी महानिरीक्षक (आईजीपी) सम्बन्धी रिटमा आज सुनुवाइ हुँदै


काठमाडौं । पटक पटक सर्दै आएको प्रहरी महानिरीक्षक (आईजीपी) सम्बन्धी रिटमा आज पनि सुनुवाइ हुँदै छ।

एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आईजिपी बनाएको भन्दै गत बैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

जेठ ३० गतेबाट अन्तिम सुनुवाई सुरु भएको विवादको असार ५, असार १३ र असार १९ गते बहस भएको थियो। यद्यपी जवाफी बहस सकिने सम्भावना भने आजपनि न्युन छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रहरी महानिरीक्षक, #सर्वोच्च अदालत


तपाईको कमेन्ट लेख्नुहोस्