एलन मस्कले तोडे ट्वीटरसँगको ४४ बिलियन डलरको सम्झौता
काठमाडौँ । एलन मस्कले ट्वीटरसँगको ४४ बिलियन डलरको सम्झौता तोडेका छन् । यससँगै मस्कले अब ट्वीटर खरिद नगर्ने भएका हुन् । ट्वीटरले झुठा अकाउन्ट नम्बरहरुको विवरण दिन नसकेको भन्दै एलन मस्कले ट्वीटरसँगको सम्झौता तोडेका हुन् । यसले ट्वीटरको भविष्य अन्योलमा पारिदिएको छ ।
मस्कले ट्वीटरलाई आफ्नो प्रयोगकर्तामा बोट ५ प्रतिशत भन्दा कम भएको प्रमाणीत गर्न भनेका थिए, जुन ट्वीटरले पूरा गर्न सकेन ।
ट्वीटरले मस्क विरुद्ध कानूनी कारबाही गर्ने निर्णय लिएको छ । यो बिचमा ट्विटरको स्टक १४ प्रतिशतले कम भएको थियो र मस्कले ट्वीटरको सम्झौता खारेज गरेपछि ट्वीटरको स्टक अझै ५ प्रतिशतले कम भएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #hot, #एलन मस्क, #ट्वीटर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्