तरुण दल अध्यक्ष गुरुङद्धारा बक्र इदको अवसरमा शुभकामना व्यक्त
काठमाडौं । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङ्ले बक्र इदको अवसरमा शुभकामना दिनुभएको छ ।
आइतबार अध्यक्ष गुरुङले शुभकामना सन्देश दिँदै इस्लाम धर्मालम्बीहरूलाई शुभकामना दिनुभएको हो । उहाले स्वदेश र विदेशमा रहेका नेपाली इस्लाम धर्मालम्बीहरू बक्र ईदको अवसरमा शुभकामना दिनुभएको छ ।
अध्यक्ष गुरुङले ईद–उल अजहाको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा शुभकामना दिनुभएको हो ।
बक्र ईदको अवसरमा सरकारले आइतबार सार्वजनिक विदा समेत दिएको छ ।

क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #विद्वान गुरुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्