शेरबहादुर देउवाको सरकार अभिलम्ब हट्नुपर्छ : केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार अभिलम्ब हट्नुपर्ने बताएका छन् । छविलाल कार्कीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सरकारबाट अति भएको बताए ।
“अब अति भयो । अस्ति संसदमा बोल्दा पनि भनेँ अब अति भयो । अतिभन्दा पनि नाघ्यो । त्यसकारण यो सरकार स्वीकार्य हुन सक्दैन,” उनले भने ।
ओलीले चुनावमा गए पनि चुनाव हुन नदिने आरोप लगाए । उनले विकासका आयोजना पनि कटौती गरेको बताए । महँगीले जनताको ढाड सेकेको पनि बताए । उनले सरकारलाई नराम्रो कामको थुप्रोको संज्ञा दिए । सरकार नहटे जनताले टिपेर मिल्काउनुपर्ने उनको भनाइ छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्