बागमती प्रदेशमा दुई मन्त्री थप्ने तयारी
काठमाडौँ। बागमती प्रदेशमा थप दुई जना मन्त्रीहरु थपिने भएको छ ।
मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई फेर्ने कसरत सेलाएसँगै पाण्डेले मन्त्री मण्डल विस्तार गर्ने तयारी गरेका हुन् ।
भागबण्डाकै लागि मन्त्रालय फुटाएको चर्को आलोचना खेपेका मुख्यमन्त्री पाण्डेले फेरी २ मन्त्री थप्ने तयारी गरेको बताइएको छ ।
आगामी साता मन्त्रिमण्डलमा २ जना राज्यमन्त्री थप गर्ने तयारीमा पाण्डे रहेको स्रोतले बताएको छ ।
मकवानपुर र सिन्धुलीबाट दुई जनालाई राज्यमन्त्री नियुक्त गर्ने आन्तरिक तयारी भएको हो । स्रोतका अनुसार दुबै जना राज्यमन्त्रीहरु नेकपा एकीकृत समाजवादीबाट नै हुने छन् । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बागमती प्रदेश, #राजेन्द्रप्रसाद पाण्डे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्