६ जना एसएसपीको सरुवा

काठमाडौँ । नेपाल प्रहरीका ६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरुको काज सरुवा भएको छ ।
गृह मन्त्रालयले काठमाडौँ प्रहरी कार्यालयमा भरत बोहरालाई सरुवा गरेको छ ।
त्यस्तै, काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयमा जनक भट्टराई, विकासराज खनाललाई लागुऔषध नियन्त्रण व्युरो सरुवा भएका छन् ।
त्यसैगरी, अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा विष्णु केसी, विपद् व्यवस्थापन महाशाखामा कुवेर कडायत र मानव बेचबिखन नियन्त्रण व्युरोमा अनुराग द्विवेदीलाई काज सरुवा गरिएको हो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #नेपाल प्रहरी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्