अर्थमन्त्रीको बर्खास्तीको माग गर्दै युवा संघको प्रदर्शन
काठमाडौँ, । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघले अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तीको माग गर्दै सडक प्रदर्शन गरेको छ ।
संघले ‘राष्ट्रघाती’ अर्थमन्त्रीको राजीनामा होइन अब बर्खास्त गर भन्दै प्रदर्शनमा उत्रिएको हो ।
युवा संघ नेता/कार्यकर्ता ‘सिसीटिभी फुटेज खाने अर्थपुर्ण मुसा’ ‘सेतो जुँगा कालो मन देश डुबाउने मै हो भन’, ‘अर्थमन्त्री ज्यु, यो के हो ? कालो कर्तूत हो ।’, ‘जनार्दन कि धनार्जन ?’ लेखिएका मिनी ब्यानरसहित प्रदर्शन गरेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #जनार्दन शर्मा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्