प्रदेश सांसद राजेश शाक्यको अगुवाईमा परम्परागत बाजाको सामाग्रि हस्तान्तरण
काठमाडौं । बागमती प्रदेश सांसद एवं नेकपा एमाले काठमाडौं जिल्ला सचिव राजेश शाक्यको अगुवाईमा बाजाको सामाग्रि हस्तान्तरण गरिएको छ ।
काठमाडौं महानगरपालिकाका १३, १९, २०, २३ र २४ वडामा परम्परागत बाजा बितरण गरिएको शाक्यले बताउनुभयो । गुठी र ट्वा खलहरुलाई गरि २९ वटा समुहलाई उक्त सामाग्रि बितरण गरिएको हो। हार्मोनियम, धिमे, धा, मादल, ढोलक, भूषिया, बासुरी, तेन्छु लगायतका समाग्रि हस्तान्तरण गरिएको थियो ।
सम्पदा संरक्षण सम्वाद नेपाल, असोक विनायक गुठी, कंकेश्वरी पुजारी समुह, नेपाल खड्गी सेवा समिति, कंकेश्वरी रामायण भजन खल, कंक अजिमा सांस्कृतिक कुच, बग्रकलाकुञ्ज, कंकेश्वरी दाफा खल समाज, तहाननीदाफा खल, किला घ सांस्कृतिक कुच, रत्नकृति महाविहार, चस्वाँदो मानन्धर सनागु खल, भाष्करदेव संस्कृत केशचन्द्रकृत पारावृत, केशचन्द्र गुँला बाँच खल इतुंबहा, नासः पुजा बाँसुरी धिमे खल , आमे बहाल बाज खल, ओम बहा त्व खल, त्वा खल ओमबहाल, दफटर नायखि बाज खल,मानन्धर सनागु खल न्हुँसा, दैसा त्वाः सनागु खल, लायकु साः मानन्धर समाज, मानन्धर आगं खलः छे, मिधो त्वा क्वत ब्व खल,भिधो गुथि (कालिमाटी) तब्बो त्वा सानांगुथि खल, ताम्राकार गुँला बाज खल, मिधो त्वा य बहा, लाछि बुँग भिद्यो त्वा लगायतका संस्थालाई उक्त सामाग्रि हस्तान्तरण गरिएको शाक्यले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #बागमती प्रदेश सांसद, #राजेश शाक्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्