Techie IT
आईतबार, वैशाख २८,२०८२

दिलमाया सुनारको घटनाको निष्पक्ष छानबिन गर्न अनेमसंघको माग


काठमाडौं । नेपालटारस्थित आफ्नै डेरामा मृत भेटिएकी गायिका दिलमाया सुनारको मृत्युको घटनाको निष्पक्ष छानबिन गर्न अखिल नेपाल महिला संघले माग गरेको छ ।

अनेमसंघद्धारा जारी विज्ञप्तीमा भनिएको छ ,‘देशभरी भइरहेका बलात्कार लगायत विभिन्न महिला विरुद्ध हिंसाको अन्त्य गर्न पनि सरकार लगायत सरोकारवाला निकायसंग माग गर्दछ ।’ गायिका सुनार शनिबार बिहान पौने ११ बजे उनी कोठामै मृत भेटिएकी थिइन् ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #दिलमाया सुनार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Mostly Cloudy
5:15 am6:44 pm +0545