Techie IT
शुक्रबार, असार ६,२०८२

वुधबार शेयर बजार ४१ अंकले उकालो


काठमाडौँ । वुधबार शेयर बजार ४१ अंकले उकालो लागेको छ ।

आइतबार ह्वात्तै बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार र मंगलबार घटेको थियो । पुनः वुधबार ४१.३९ अंकले बढ्दै नेप्से १९६२.७१ मा पुगेको हो ।

आजको दिनमा अधिकांश कम्पनीले मुनाफा गरेका छन् । विभिन्न कम्पनीका करिब ४४ लाख कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४३ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #शेयर बजार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Drizzle
5:07 am7:03 pm +0545