Techie IT
शनिबार, जेठ १६,२०८३

मंगलबार सुन चाँदीको मूल्य स्थिर


मंगलबार सुन(चाँदीको मूल्य स्थिर छ। अघिल्लो दिन सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

त्यस्तै, नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #सुन चाँदी


तपाईको कमेन्ट लेख्नुहोस्