Techie IT
बुधबार, मंसीर ३,२०८३

तारकेश्वर नगरपालिकामा स्थापना हुने किड्नी केयरका लागी महिला लघुवित्त वित्तिय संस्थाद्धारा पाँच लाख रुपैंया सहयोग


मृगौला जचाऔं, मृगौला बचाऔं भन्ने नाराका साथ स्थापना भएको किड्नि केयरलाई महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले पाँच लाख रुपैंया सहयोग सहयोग गरेको छ । आइतबार आयोजित कार्यक्रममा महिला लघुवित्त वित्तिय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ९सिईओ० कृष्णप्रसाद न्यौपानेले किड्नी केयरका संस्थापक डा. किरण जंग कुँवरलाई चेक हस्तान्तरण गर्नु भएको छ ।

उक्त कार्यक्रममा बोल्दै महिला लघु वित्तिय संस्थाका सिईओ कृष्णप्रसाद न्यौपानेले सरकारी स्वास्थ्य संस्थाबाट भन्दा पनि सर्वसुलभ मुल्यमा मृगौला जाँच र विज्ञ चिकित्सकबाट निःशुल्कमृगौला जचाऔं, मृगौला बचाऔं भन्ने नाराका साथ स्थापना भएको किड्नि केयरलाई महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले पाँच लाख रुपैंया सहयोग सहयोग गरेको छ । आइतबार आयोजित कार्यक्रममा महिला लघुवित्त वित्तिय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ९सिईओ० कृष्णप्रसाद न्यौपानेले किड्नी केयरका संस्थापक डा। किरण जंग कुँवरलाई चेक हस्तान्तरण गर्नु भएको छ ।

उक्त कार्यक्रममा बोल्दै महिला लघु वित्तिय संस्थाका सिईओ कृष्णप्रसाद न्यौपानेले सरकारी स्वास्थ्य संस्थाबाट भन्दा पनि सर्वसुलभ मुल्यमा मृगौला जाँच र विज्ञ चिकित्सकबाट निःशुल्क जाँच गर्ने अभियानबाट प्रभावित भएको चर्चा गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत किड्नी केयरलाई पाँच लाख नगद आर्थिक सहयोग गरिएको बताउनु भयो ।

उहाँले एक शय रुपैंयामा मृगौला जाँच गर्ने किड्नी केयरको अभियानलाई विस्तार गर्नु पर्ने आवश्यकता रहेको उल्लेख गर्दै आगामी वर्ष एम्बुलेन्स सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
किड्नी केयरका संस्थापक डा।

किरण जंग कुँवरले आर्थिक सहयोग प्रदान गरेकोमा महिला लघुवित्त वित्तिय संस्थालाई धन्यवाद व्यक्त गर्दै प्रशंसा पत्र प्रदान गर्नु भयो । उहाँले प्राप्त रकमको काठमाडौं, तारकेश्वर नगरपालिकामा किड्नी केयरको आफ्नै भवन निर्माणमा उपयोग गरिने जानकारी दिनु भयो । डा। कुँवरले सेवालाई काठमाडौं उपत्यका भित्र शाखाहरु सञ्चालन गरि सेवा विस्तार गर्ने योजना रहेको बताउनु भयो ।

नेपालमा वार्षिक ३ हजार भन्दा बढी व्यक्तिको मिर्गौला फेल हुने अनुमान छ । जाँच गर्ने अभियानबाट प्रभावित भएको चर्चा गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत किड्नी केयरलाई पाँच लाख नगद आर्थिक सहयोग गरिएको बताउनु भयो । उहाँले एक शय रुपैंयामा मृगौला जाँच गर्ने किड्नी केयरको अभियानलाई विस्तार गर्नु पर्ने आवश्यकता रहेको उल्लेख गर्दै आगामी वर्ष एम्बुलेन्स सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

किड्नी केयरका संस्थापक डा. किरण जंग कुँवरले आर्थिक सहयोग प्रदान गरेकोमा महिला लघुवित्त वित्तिय संस्थालाई धन्यवाद व्यक्त गर्दै प्रशंसा पत्र प्रदान गर्नु भयो । उहाँले प्राप्त रकमको काठमाडौं, तारकेश्वर नगरपालिकामा किड्नी केयरको आफ्नै भवन निर्माणमा उपयोग गरिने जानकारी दिनु भयो ।

डा. कुँवरले सेवालाई काठमाडौं उपत्यका भित्र शाखाहरु सञ्चालन गरि सेवा विस्तार गर्ने योजना रहेको बताउनु भयो ।
नेपालमा वार्षिक ३ हजार भन्दा बढी व्यक्तिको मिर्गौला फेल हुने अनुमान छ ।


क्याटेगोरी : समाचार
ट्याग : #किड्नी केयर


तपाईको कमेन्ट लेख्नुहोस्