शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि पदबाट राजीनामा दिने

काठमाडौँ। शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि पदबाट राजीनामा दिने भएकी छन् ।
झाँक्रीले पत्रकार सम्मलेनमार्फत राजीनामाबारे जानकारी दिन लागेकी हुन् ।
संसदमा प्रश्नहरुको जवाफ दिए लगत्तै झाँक्रीले पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गर्न लागेकी हुन् ।
आजै पर्यटनमन्त्री प्रेम आलेले पनि राजीनामाबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै छन् । उनले यसअघि अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाइसकेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #रामकुमारी झाँक्री
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्