बलात्कारको आरोपमा काठमाडौंबाट एकजना पक्राउ

काठमाडौँ। बिहेको प्रलोभनमा देखाएर बलात्कारपछि लुटपाटमा संलग्न एकजनालाई प्रहरीले प्रक्राउ गरेको छ। काभ्रे तिमाल गाउँपालिका–९ स्थायी बसोबास भई हाल बनेपा बस्दै आएका २९ वर्षीय भोटे भनिने विश्व तामाङलाई गएराति प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो।
तामाङ जेठ २९ गते राति २४ वर्षिय युवतीलाई बिहेको प्रलोभन देखाएर भोटेबहालको एक रेष्टुरेन्टमा करणीपछि नगद र गहना लुटेर फरार भएका थिए।
उनले पीडित युवतीको साथमा रहेको एक लाख रुपैयाँ, दुई तोला सुन र एउटा मोबाइल लुटेको प्रहरीले जनाएको छ। उनलाई प्रहरी बृत्त कालीमाटीबाट खटिएको विशेष प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #पक्राउ, #बलात्कार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्