रक्सी पसलबाट ९ लाख बराबरको चोरी गर्ने ब्यक्ती , बालाजु प्रहरी द्धारा पक्राउ
राजधानिको बोराटारमा अवस्थित एक मदिरा गोदाम बाट करिब ९ लाख रुपौया बराबरको रक्सी चोरी भएको छ । गोरखा पालुङटार घर भएका बिमल बाबु श्रेष्ठले संचालन गर्दै आएको मदिरा गोदाममा कोही नभएको मौका पारी चोरी भएको हो ।
प्रहरी टोलीले चोरीमा संलग्न व्यक्तिहरु गोरखा बक्राङ घर भई हाल मनमैजु बस्ने बर्ष २१ को विष्णु गुरुङ, ।तनहुँ च्याम्वास घर भई हाल मनमैजु बस्ने संजोग श्रेष्ठ र ।गोरखा देउराली घर भई हाल मनमैजुमै बस्ने दिवस वर्सिला पक्राउ गरिएको प्रहरीले बताएको छ । चोरीको मदिरा सस्तो मूल्यमा किन्ने लमजुङ विचौर को मदनकृष्ण न्यौपाने समेतलाई चोरी भएका मदिराहरु सहित तारकेश्वर न।पा(९ मनमैजु स्थितबाट नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको बालाजु प्रहरीले बताएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #रक्सी पसल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्