बुटवल लगिएकी राज्यमन्त्री विमला मुख्यमन्त्री निवासमा
काठमाडौँ। प्रेमीको श्रीमती कुटपिट गरेपछि प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई लुम्बिनीका मुख्यमन्त्रीले शरण दिएका छन् ।
मुख्यमन्त्री कुलबहादुर केसीको चर्को दवावमा मंगलबार राति नै बुटवल लगिएको उनलाई मुख्यमन्त्री केसीकै निवासमा राखिएको स्रोतले जनाएको छ ।
रातारात बुटवल पुर्याइएको उनलाई अस्वस्थ भएको भन्दै स्वास्थ्य परीक्षण गर्न लागिएको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #विमलाकुमारी खत्री वली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्