सशस्त्रको एसपी र डीएसपीको बढुवा प्रक्रिया सुरु
काठमाडौँ, । सशस्त्र प्रहरीको प्रहरी उपरीक्षक (एसपी) र सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) को बढुवा प्रक्रिया शुरु भएको छ ।
रिक्त रहेको एसपी र डीएसपी पदमा बढुवा प्रक्रिया सुरु भएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।
बिहीबार सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) बिदुर खड्काले विज्ञप्तिमार्फत सूचना जारी गर्दै बढुवा प्रक्रियाबारे जानकारी गराएका छन् ।
दुवै पदमा बढुवाका लागि आवश्यक कागजात पेश गर्न विज्ञप्तिमा भनिएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #सशस्त्र प्रहरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्