निर्मला हत्याकाण्डको अनुसन्धान मेरो प्राथमिकताः धिरजप्रताप सिंह
काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले निर्मला हत्याकाण्डको अनुसन्धान आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।
आफ्नो कार्यकालमा निर्मला हत्याकाण्डको अनुसन्धान टुंगो लगाउन प्रयास गरिने बताए ।
सिंहले आईजीपीको कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
निर्मला हत्याकाण्डमा आरोपीमाथि अनुसन्धान जारी रहेको बताए । तर पनि हालसम्म कुनै आरोपित पक्राउ पर्न सकेका छैनन् ।
त्यस्तै, उनले गलत काम गर्ने प्रहरीलाई कारवाही गरिने तथा मेरिट बेसमा बढुवा गरिने पनि स्पष्ट पारे ।
‘तलबाट टपक्क टिपेर कसलाई पनि ल्याइँदैन । ब्याचमा बेस्ट भएका अगाडि आउँछन्’, उनले भने, ‘सोर्सफोर्सले बढुव हुँदैन । शक्तिकेन्द्र धाउनेको रेकर्ड राखिन्छ ।’
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #धिरजप्रताप सिंह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्