Techie IT
आईतबार, जेठ ५,२०८२

सरकारले ६८ बर्षमा वृद्धभत्ता उपलव्ध गराउने


काठमाडौं । सरकारले ६८ बर्षमा वृद्धभत्ता उपलव्ध गराउने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थीक वर्ष २०७८/७९ को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्दै ७० वर्षमा पाउदै आएको वृद्धभत्ताको दर घटाई ६८ वर्षमा पाउने व्यवस्था गरेको उल्लेख गरेका छन् ।

यस्तै वृद्धभत्ता नलिने स्वघोषणा गर्नेलाई सरकारले सम्मान गर्ने उल्लेख गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #वृद्धभत्ता


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:11 am6:48 pm +0545