सुर्यबिनायक नगरपालिकाले नक्सा र निर्माण निरिक्षण निशुल्क गर्ने
भक्तपुर । भुकम्प पछिको पुननिर्माणलाइ प्रभावकारी र गुणस्तरीय बनाउनका लागि सुर्यबिनायक नगरपालिकाले नक्सा निर्माण र निरीक्षण समेत निशुल्क गर्ने निर्णय गरेको छ । भुकम्प प्रतिरोधात्मक प्रबिधीको प्रयोग र भवन निर्माण सहिताको समेत पालना गर्दै आवासीय भवन निर्माणमा निशुल्क गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले बताउनुभएको छ ।
श्री उपत्यका स्वतन्त्र निर्माण ब्यबसायी संघले ३ स्थानमा कार्यालय स्थापना गरि सेवा सुरु गरिने पनि तिम्सिनाले बताउनुभएको छ । नगरपालिकाको यो निर्णयले पुननिर्माण प्रभावकारी र ब्यबस्थित हुने नगरप्रमुख बासुदेब थापाले बताउनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्