Techie IT
बिहीबार, जेठ २,२०८२

विमान सम्पर्कविहीन भएपछि पोखरा विमानस्थलमा अतालिएका आफन्तहरु (फोटोसहित)


पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमान सम्पर्कविहीन भएपछि विमानमा रहेका यात्रुका आफन्तहरु अत्तालिएका छन् ।

यात्रुका आफन्तहरु पोखरा विमानस्थल वरपर रोईकराई गरिरहेका छन् । विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #तारा एयर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:13 am6:46 pm +0545