नाइजेरियाको एक चर्चमा भागदौड हुँदा ३१ जनाको मृत्यु
माडौं । दक्षिणी नाइजेरियाको एक चर्चमा भागदौड हुँदा ३१ जनाको मृत्यु भएको छ। अरु ७ जना घाइते भएका छन्।
रिभर्स राज्यको किंग्स एसेम्बली पेन्टेकोस्टल चर्चको वार्षिक “शप फर फ्री“ च्यारिटी कार्यक्रममा भागदौड मच्चिएको अधिकारीहरुले जनाएका छन्।
प्रहरी प्रवक्ताका अनुसार हिजो त्यस चर्चमा परोपकारी कार्यक्रम राखिएको थियो। अहिले उक्त क्षेत्रलाई सुरक्षाकर्मीले घेरा हालेका छन्। नाइजेरियामा विगतमा पनि यस्तै भागदौडका घटनामा मानिसहरुको मृत्यु हुने गरेको थियो। एजेन्सी
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #दक्षिणी नाइजेरिया
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्