निजगढ विमानस्थल रोक्ने कुरा सुन्दा दुःख लाग्यो : माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा सांसद माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम रोक्न सर्वोच्च आदलतको आदेशप्रति असन्तुष्टि प्रकट गर्नुभएको छ । शुक्रबारको संसद् बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा उहाँले विमानस्थल निर्माण रोक्ने कुरा सुनेपछि आफूलाई दुःख लागेको बताउनुभयो ।
“सो विमानस्थलको विकल्प के ? रिजनल हबका रुपमा अगाडि बढाउन खोजिएको हो, विमानस्थल निर्माण रोकिनुका कारण के हो ?” नेपालले प्रश्न गर्नुभयो ।
उहाँले रोक्नुको कारणबारे पुनर्विचार गर्न आग्रह गर्दै सरकारको पनि ध्यानाकर्षण गराउनुभयो । “निजगढमा विमानस्थल बनाउनु सबै आधारमा उपयुक्त छ । तर्कको आधार तथ्यको आधार छैन भन्ने पुष्टि गर्ने कारण के के हो ? बन विनाशको कुरालाई असर पर्दैन,” उहाँको भनाइ थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, #माधवकुमार नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्