चुनाव जित्न नसकेपनि नगरबासीको मन जितेकी छु: सिर्जना सिंह
काठमाडौं । नेपाली काँग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले नवनिर्वाचित मेयर बालेन्द्र साहलाई बधाई दिएकि छिन। सिंहले मत जित्न नसके पनि नगरबासीको मन जितेको प्रतिक्रिया दिएकी छिन् ।
लोकतान्त्रिक अभ्यासको परिणामलाई हार्दिकतापुर्वक स्वीकार गर्ने र निर्वाचित मेयरलाई रचनात्मक साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सिंहले नगरवासी सबैको मन जित्न सकेंकोमा विश्वास गरेर आफुलाई मत दिने सबैलाई धन्यवाद ज्ञापन गरेकी छन् ।
साथै, उनले महानगरका उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबैलाई बधाई ज्ञापन गर्दै महानगरवासीहरुको भावना बमोजिम काम गर्न अनवरत उत्साहपुर्व लागिरहने बताएकी छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँं महानगरपालिका, #सिर्जना सिंह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्