छात्रामाथि दुर्व्यवहार भएको आरोपमा सेन्ट लरेन्सका शिक्षक पक्राउ
काठमाडौँ । छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षकलाई पक्राउ गरेको छ ।
शिक्षकलाई पक्राउ गरी गौशाला प्रहरी वृत्तमा राखिएको काठमाडौं प्रहरी परिसरले जानकारी गराएको छ ।
कक्षा ११ मा अध्ययनरत एक छात्राले ती शिक्षकविरुद्ध दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् ।
विद्यार्थीहरुले कलेजमा तथा गौशालास्थित प्रहरी कार्यालयमा प्रदर्शनसमेत गरेका छन्
।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #दुर्व्यवहार, #पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्