Techie IT
शुक्रबार, असार ६,२०८२

नेपाल प्रहरीका ५ डीआईजीलाई एआईजी बढुवाका लागि सिफारिस


काठमाडौं। नेपाल प्रहरीका ५ जना नायव महानिरिक्षक (डीआईजी)लाई अतिरिक्त महानिरिक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरिएको छ।

गृह मन्त्रालयलमा सोमबार बसेको बढुवा समितिको बैठकले डीआईजी उत्तमराज सुवेदी, अरुणकुमार विसी, दिवेश लोहोनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #नेपाल प्रहरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545