मनोज पाण्डेले यौन शोषण गरेको भन्दै अपराध महाशाखा पुगिन् अर्की युवती
काठमाडौं। एउटा सुन्दरी प्रतियोगिताकी उपबिजेताले ८ बर्षअघि त्यसका आयोजक मनोज पाण्डेले यौन शोषण गरेको भिडिओ सार्वजनिक गरेपछि कारबाहीको मागसहित आन्दोलन चर्किरहेका बेला अर्की युवती पनि प्रहरीकहाँ पुगेकी छन्।
महानगरीय अपराध महाशाखा बानेश्वरमा अर्की युवतीले आफू पनि पाण्डेबाट पीडित भएको भन्दै प्रहरीलाई जानकारी गराएको स्रोतले जनाएको छ।
पाण्डेलाई मानव बेचबिखन तथा बन्धक अभियोगमा म्याद थप गरी कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारी गरेको प्रहरीकहाँ आइतबार पुगेकी युवतीले आफू पनि यौन शोषणको शिकार भएको बताएकी थिइन्।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #मनोज पाण्डे, #महानगरीय अपराध महाशाखा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्