बुढानीलकण्ठमा एमाले विजयी, मेयरमा मिठाराम उपमेयरमा अनिता निर्वाचित
काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाको मेयरमा नेकपा एमालेका मिठाराम अधिकारी निर्वाचित हुनु भएको छ । उहाँले १४ हजार २५० मत प्राप्त गर्नु भएको छ ।
उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस विनोद चालिसेले ११ हजार ५१२ मत प्राप्त गर्नु भएको छ ।
उपमेयरमा एमालेकी अनिता लामा विजयी हुनु भएको छ । उहाँले १४ हजार ३१४ मत प्राप्त गर्नु भएको छ । उहाँको निकटतम् प्रतिद्वन्द्वी रमिला वाग्लेले ११ हजार ९ सय ७२ मत प्राप्त गर्नुभयो ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #अनिता लामा, #बूढानीलकण्ठ नगरपालिका, #मिठाराम अधिकारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्