गोरखा नगरपालिकाको मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी
गोरखा । गोरखा नगरपालिकाको मेयरमा कृष्ण राना बिजयी भएका छन् ।
नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार राजनराज पन्तलाई हराउँदै राना मेयर बनेका हुन् ।
यस अघिको स्थानीय निर्वाचनमा पन्तले रानालाई हराएका थिए भने अहिले रानाले पन्तलाई हराए ।
गोरखा नगरपालिकामा जनता समाजवादी पार्टी र माओवादी केन्द्र बिच तालमेल भएको थियो ।
तालमेल पछि प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा जनता समाजवादी पार्टीले उम्मेदवारी दिएका थिए । जनता समाजवादी पार्टीबाट उपमेयरका उम्मेदवार नारायण खत्री भने पराजित बने ।
गोरखा नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी मसलीमाया थोकर बिजयी बनिन् ।
काठमाडौं
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #कृष्ण राना, #गोरखा नगरपालिका, #मसलीमाया थोकर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्