Techie IT
बिहीबार, मंसीर ४,२०८३

टोखा वडा नं २ मा कसको मत कति ? हेर्नुहोस सूचि


टोखा नगरपालिकामा बौशाख ३० गते भएको निर्वाचनमा खसेको मतको मतगणना सुरु भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय टोखाले दिएको जानकारीअनुसार अहिले वडा नं १,२ र ३ को मत गणना जारी भैरहेको छ ।

यस्तो छ वडा नं २ मा  बिहान ७ः३० बजे सम्मको मत परिणाम


क्याटेगोरी : समाचार
ट्याग : #कसको मत कति


तपाईको कमेन्ट लेख्नुहोस्