Techie IT
बिहीबार, मंसीर ४,२०८३

कति छन् तारकेश्वरमा मतदाता ? वडा गत विबरण


स्थानीय चुनावको माहौल बन्दै जाँदा तारकेश्वर नगरपालिकाका वडाहरुमा कति मतदाता छन् भन्नेमा आम चासो बढेको छ । उम्मेदवारहरु आफना संभावित मतदाताको गणना गर्दै आआफ्नो जीतको पूर्वानुमान गर्न थालिसकेका छन् भने सर्वसाधारण पनि जीतको आँकलनमा उत्रिसकेका छन् ।

पछिल्लो जनगणना अनुसार तारकेश्वरको जनसंख्या एक लाख ५१ हजार पुगेकोमा १८ वर्ष उमेर पुगीमतदाता सूचिमा नाम लेखाएका ११ वटै वडाका गरी ३५,०८२ जनामतदाता छन् । यो कुलजनसंख्याको २३ प्रतिशतमात्रहो ।

निर्वाचनआयोगले संकलन गरेको यो संख्यागत चैत्र १२ गते सम्मको हो । ११ वटा वडा मध्ये सवै भन्दाथोरै मतदाताभएको वडा नं १० हो जहाँ २,३५४ जना मतदाता छन् भने सवै भन्दा ठूलो वडा नं ६ हो जहा ४,६६४ हजार मतदाता छन् ।

मतदाताको वडागत विवरण यस्तो छ :


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा मतदाता


तपाईको कमेन्ट लेख्नुहोस्