काठमाण्डौमा ‘अमेरिकन बाबु मेडइन नेपाल’ चलचित्रको बिशेष प्रर्दशनी

अर्चना भण्डारी
काठमाडौं । अमेरीकामा निर्मीत नेपाली चलचित्र अमेरीकन बाबु मेड एन नेपालको काठमाडौमा बिशेष प्रर्दशनी भएको छ । राजधानिको कमलपोखीमा अवस्थित सिटी सेन्टरको हलमा उक्त चलचित्रको प्रर्दशनी गरिएको हो । दर्शकहरुको खचाखच हल भरिएको सो चलचित्र हर्ने काठमाडौ क्षेत्र नं ७ का प्रदेश सभासद बसन्त मानन्धर , बिभन्न राजनैतिक दलका नेताहरु , कलाकार एवं पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
चलचित्रमा नेपालीहरुले अमेरिकालाई कसरी लिन्छन ? अमेरिकामा पुगेर नेपालीहरु कत्तिको खुसि छन् ? अमेरिका नेपालीहरुको लागि कस्तो देश हो ? अमेरिकी नेपालीहरु मातृभूमिलाई कसरी सम्झिने गर्छन् ? लगायतका तमाम प्रसंगहरु चलचित्रले दर्शाउन खोजेको छ ।
राजेश गुरुङ निर्माता रहेको चलचित्र ‘अमेरिकन बाबू मेडईन नेपाल’का निर्देशक ईश्वर थापा हुन । चर्चित अभिनेत्री नन्दीता केसी, नायक बाबु बोगटी, स्मृति पोखरेल, प्रियङ्का ऐर, अञ्जली लामा, प्रेवश उप्रेती लगायतको अभिनय रहेको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्