Techie IT
आईतबार, वैशाख २१,२०८२

काठमाडौंका १० नगरपालिकामा यी हुन एमालेका उम्मेदवार हरु (सूचीसहित)


काठमाडौं । नेकपा एमालेले महानगरपालिका बाहेकका काठमाडौंका १० वटा नगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार सोमबार टुंगो लगाएको छ ।

१० मध्ये टोखा र तारकेश्वर नगरपालिकाका मेयर–उपमेयर दोहोरिएका छन् । अन्यत्र नयाँ उम्मेदवार खडा गरेको छ भने नागार्जुनको उपमेयरमा सुशीला अधिकारी दोहोरिएकी छन् ।

 

यी हुन् एमालेका उम्मेदवार


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : ## काठमाडौं, #एमालेका उम्मेदवार हरु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:19 am6:41 pm +0545