तारकेश्वरको मेयरमा कांग्रेसको तर्फबाट कृष्णहरि मर्हजन

तारकेश्वरको मेयरमा नेपाली कांग्रेसको तर्फबाट युवा नेता कृष्णहरि मर्हजनको नाम सिफारीस भएको छ । पूर्व रक्षामन्त्रि तथा सांसद भिमसेनदास प्रधानको बिश्वासको पात्र समेत रहेका मर्हजन कांग्रेस तारकेश्वरको नगर सभापतिका रुपमा कार्यरत छन ।कांग्रेसमा अन्य गुटमा पनि लोकप्रिय रहेका मर्हजन युवा जमातमा पनि उत्तीकै प्रख्यात छन ।
केही महिना अघिमात्र सम्पन्न भएको कांग्रेसको वडा , नगर , क्षेत्रीय तथा प्रदेश अधिवेशन हेर्दा काठमाडौ क्षेत्र नं ६ मा कृष्ण प्रसाद सिटौला अर्थात भिमसेनदास प्रधानको टिम बलियो छ जसका कारण अवको चुनावमा कांग्रेसको तर्फबाट मेयरको टिकटमा पहिलो प्राथमिकता कृष्णहरि मर्हजननै हुने कांग्रेसजनहरुको भनाई थियो ।
तारकेश्वरमा जनसंख्याको हिसावले मनमैजु अगाडी रहेकाले पनि मर्हजनको सम्भावना बलियो हुँदै गएको तथा राजनैतिक रुपमा मात्र नभई ब्यापार , शैक्षीक तथा आर्थीक र सामाजिक रुपमा पनि मर्हजन अब्वल रहेको कृष्णहरि निकट कांग्रेस जनको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कृष्णहरि मर्हजन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्